
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रकाशित : २०८२ मंसिर १०, बुधबार ०४:२२






समाचार