लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

सुनको मूल्य बढ्यो,आइतवार २३९७०० रुपैयाँमा कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३९००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले बढेर २३९७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला ३०५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ’ अटो अपडेट “ हुन्छ । स्वर्णिम आवाज पेज मा सो विवरण हेर्न सकिन्छ ।


प्रकाशित : २०८२ कार्तिक १६, आईतवार ०५:१३

ताजा समाचार
  • खोज खबर बिसेष
    थप