लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

सुनको मूल्य अल टाइम हाई, तोलाको दुई लाख ४० हजार नाघ्यो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३८००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४०० रुपैयाँले बढेर २४०४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९५ रुपैयाँले बढेर प्रतितोला ३२२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ‘अटो अपडेट’ हुन्छ । स्वर्णिम आवाज ‘ पेज’ मा सो विवरण हेर्न सकिन्छ ।


प्रकाशित : २०८२ आश्विन २७, सोमबार ०८:१६

ताजा समाचार
  • खोज खबर बिसेष
    थप