लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

सुनचाँदीको भाउमा रेकर्ड, सोमवार प्रतितोला कति ?

७ असोज, काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३९०० रुपैयाँले बढेको हो ।


कारोबारको अघिल्लो दिन प्रतितोला २१७८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३९०० रुपैयाँले बढेर २२१७०० रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला २६८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : २०८२ आश्विन ७, मंगलवार ०५:१३

ताजा समाचार
  • खोज खबर बिसेष
    थप