लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर

६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। एम्बुलेन्स तयारी अवस्थामा राखेर मङ्गलबारबाट वितरण थालिने जानकारी  मेयर बालेन शाहले दिएका छन्।

पहिलो चरणमा देशभरका दुर्गम क्षेत्रका साथै मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकामा एम्बुलेन्स पठाइने उनले उल्लेख गरेका छन्।
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। ‘स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,’ शाहले बताएका छन्।

कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने लक्ष्य अन्तर्गत एम्बुलेन्स वितरण गर्न लागिएको उनले बताएका छन्।


प्रकाशित : २०८२ आश्विन ६, सोमबार ०९:३०

ताजा समाचार
  • खोज खबर बिसेष
    थप