लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

सुनचाँदीको भाउमा पुन: नयाँ रेकर्ड, सोमवार प्रतितोला कति ?

६ असोज काठमाडौं ।   नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतवार छापावाल सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्यले पनि सोमवार बढेको छ । आइतवार प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर २ हजार ६ सय ५० रूपैयाँमा कोरोबार भइरहेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्ण खबर डटकममा ‘अटो अपडेट’ हुन्छ ।


प्रकाशित : २०८२ आश्विन ६, सोमबार ०८:३३

ताजा समाचार
  • खोज खबर बिसेष
    थप