लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

प्रभु बैंकका सिइओ शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई आइतबार पक्राउ गरेको हो ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शेरचनमाथि बैंकिङ कसुरको आरोप छ।

‘बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोप छ। अहिले अपरेशन नै चलिरहेको छ। केही समयपछि विवरण आउँछ,’ उनले भने ।’


प्रकाशित : २०८२ मंसिर १४, आईतवार १२:०४

ताजा समाचार
  • खोज खबर बिसेष
    थप