लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

बढ्यो सुनचाँदीको मूल्य, आइतबार कतिमा भइरहेछ कारोबार ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २५०६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर २५२२०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ३४९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ’ अटो अपडेट “ हुन्छ । स्वर्णिम आवाज पेज मा सो विवरण हेर्न सकिन्छ ।


प्रकाशित : २०८२ मंसिर १४, आईतवार ०५:३१

ताजा समाचार
  • खोज खबर बिसेष
    थप