काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८१०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २४०४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८१०० रुपैयाँले बढेर २४८५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १०५ रुपैयाँले बढेर प्रतितोला ३३२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ‘अटो अपडेट’ हुन्छ । स्वर्णिम आवाज ‘ पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ आश्विन २८, मंगलवार ०५:५४






समाचार