१२ असोज, काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २२२५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले बढेर २२३२०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ७० रुपैयाँले बढेर प्रतितोला २८१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ‘अटो अपडेट’ हुन्छ । स्वर्णिम आवाज ‘ पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ आश्विन १२, आईतवार ०५:२०






समाचार