१० असोज, काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २२१३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२०० रुपैयाँले बढेर २२२५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला २७४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ‘अटो अपडेट’ हुन्छ । स्वर्णिम आवाज ‘ पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ आश्विन १०, शुक्रबार ०५:२९






समाचार