
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २२१७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले बढेर २२३००० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित : २०८२ आश्विन ८, बुधबार ०५:०६






समाचार