लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्र अझैपनि गोरेटो बाटो बिहिन छ । गोरेटो बाटो नहुदा स्थानीयको जनजिवन निक्कै कठिन बनेको छ । खाद्यन्नदेखि शिक्षा, स्वास्थ्यको आधारभुत कुराबाट निक्कै टाढा रहेको यो गाउँ महेन्द्र रामार्गबाट केहि कोष छाढा रहेको छ । सुबिधा सम्पन्न जिल्लामा रहेर बति मुनिको अँध्यारो जस्तै यो गाउँ पुगेर हामीले भिडियो सामाग्री तयार गरेका छौँ ।

बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

हेर्नुहोस बौराह अर्थात दुमै गाउँका कथा


प्रकाशित : २०८२ आश्विन ६, सोमबार ०८:४०

ताजा समाचार
  • खोज खबर बिसेष
    थप